स्वर्गका टुक्राः मैकोट

पश्चिम रुकुमको शिरैमा अवस्थित, कमैले सुनेको कमैले देखेको र घुमेको नेपालको पर्यटकिय घरोहर हो, मैकोट। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकमा पर्ने यो गाउँ प्रकृतिको बरदान हो तर छाँयामा परेको । यति विशिष्टकोटिको सुन्दरता भएता पनि कमै प्रकृति प्रेमी यो गाँउसँग परिचित छन। माओवादि अनदोलनको उदघम क्षेत्र, माओवादि नेताहरुको सेल्टर भनेर चिनिने मैकोट अहिले भने फरक भौगोलिक … More स्वर्गका टुक्राः मैकोट